११ दिनदेखि ५ नम्बर प्रदेशमा आन्दोलन जारी

बुटवल । प्रदेश नं ५ बाट पहाडी जिल्लालाई अलग गराउन सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा ११औं दिन आज(शनिबार) पनि पाल्पा र गुल्मी जिल्ला बन्द कायमै छ । अनिश्चितकालिन बन्दले गर्दा यी जिल्लाकोे जनजीवन कष्टकर बन्दै गएको छ । बन्दका कारण जिल्लाका सबै बजार, उद्योग तथा कलकारखानालगायत यातायात सेवा ठप्प भएको छ । आन्दोलनकर्ताले … Continue reading ११ दिनदेखि ५ नम्बर प्रदेशमा आन्दोलन जारी